टोकियो ओलम्पिक नरोकिने

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक जस्तो सुकै अवस्थामा पनि जुलाई २३ बाट अगष्ट ६ सम्म हुने बताएका छन् । हिजो भएको भर्चुअल बैठकमा आइओसीका शिर्ष पदाधिकारीले टोकियोमा आपतकालिन घोषणा भएपनि ओलम्पिक नरोकिने बताएका हुन् । कोरोना महामारीका कारण एक वर्ष स्थगित भइसकेको ओलम्पिक यो वर्षपनि रद्द गर्नुपर्ने भन्दै जापानी नागरिकले विरोध गरिरहेका छन् । यस्तैमा … Continue reading टोकियो ओलम्पिक नरोकिने